नेपाल इजरायल डट नेट

A Complete News Portal With unlimited Entertainment Solution

 नेपाली समय - इजरायलको समय -
 
विश्व साइकल यात्री पुष्कर शाहको ११ बर्षे लामो जीवन कहानी
चिनलाई नगुहारी भएन, सुद फिर्ता जाउ
सन्जिव सत्याल
नेपाल इजरायल मत सर्वेक्षण
आइतवार पनि नेपाली राजदुतावास,इजरायल खुल्ला गर्नु पर्छ भन्ने प्रवासी नेपाली नागरिक समाजको माग तपाँइलाई कस्तो लाग्यो ?

अत्युत्तम
उत्तम
ठिकै
केही भन्नु छैन
 Foreign Exchange Rates
21 sept, 2009
CurrencyBuy Sell
USD
76.80
77.40
EUR
112.69
113.82
GBP125.43126.68
AUD66.2466.90
SGD54.0954.63
+ More
 नेपाली क्यालेण्डर
 अनलाइन नेपाली टेलिभिजन
  रोमाञ्चक साइटहरु
   साइवर संसार डट कम्
   इन्डिया नेपाल डट नेट
   नेपाली साइट डट कम
   वव्वाल डट कम
   परिचय डट कम
   डामाडोल डट डट कम
   ई-विवाह डट कम
   नेपाल १२३ डट कम
   मज्जाको डट कम
   मेरो तिम्रो डट कम
   फुर्सद डट कम
   फलानो डट कम
   स्पेस नेपाल डट कम
   साइवर भ्यु टिभि डट कम
 साप्ताहिक नेपाली पत्रपत्रिकाहरु
  नेपाल राष्ट्रिय साप्ताहिक
   दिशानिर्देश                     
   बुधवार साप्ताहिक
   जनधरणा
   समय
   कान्तिपुर साप्ताहिक
  नेपाली टाइम्स
  सम्पादकको कलमबाट
इजरायलमा गैरकानुनी हटाउका लागि सावधानी बनौं ।
नेपालमा धर्म परिवर्तन र राज्यको भुमिका
-सन्तोष न्यौपाने, वेल्जियम
पुरुषमाथिको लैङ्गिक विभेद र महिला अधिकारकर्मीलाई केही प्रश्न
-सरोजदिलु विश्वकर्मा
प्रिय बाल सखी...
-संगिता घिमिरे, हाल इजरायल
 अनलाइन नेपाली रेडियोहरु
उज्यालो एफ एम
कान्तिपुर एफ एम
नेपाल एफ एम
विविसी नेपाली रेडियो
BFBS गोर्खा रेडियो
माछापुछ्रे एफ एम
World रेडियो हिन्दी
 नेपाली अनलाइन लिङ्ककहरु
    कृष्णशेन अनलाईन
   एस के नेपाल डट अर्ग
   नेपाल दुबई डट कम
   वहराइन नेपाल डट कम
   एनआरएन इजरायल डटकम
   फ्रि नेपाल डट कम
   नेपाल मलाया खबर डट कम
   युनिटी लाइफ  डटनेट
   एविसी समाचार डट कम
   डिसी नेपाल डट कम
   कुवेत नेपाल डट कम
   नेपाल अरब डट कम
   नेपाल ट्राभल पोर्टल
   दिनेश खरेल डट कम
 नेपाली दैनिक 宪पत्रिकाहरु
   कान्तिपुर दैनिक
   नया पत्रिका  दैनिक     
   नेपाल समाचारपत्र
   अन्नपूर्ण पोष्ट
   गोरखा पत्र देनिक
   हिमालयन टाइम्स
   नागरिक दैनिक
 अन्तराष्ट्रिय पत्रपत्रिकाहरु
   रोयटर्स्
   बीबीसी                      
   सीएन्एन्
   जापान टाइम्स्
   द टाइम्स् अफ इण्डिया
   टाइम एशिया म्यागेजिन
   टाइम म्यागेजिन
 → मुख्य समाचारहरु
प्रवासी नेपाली नागरिक समाज इजरायलको प्रेस विज्ञप्ति
नेपाली कामदार सहयोगी मञ्च, इजरायलको पुनर्गठन हुने समाचार करीव एक महिना अगाडि सुन्न पाइएको थियो । तोकिएको समयमा १२ सेप्टेम्वर २००९ शनिवारका दिन समझदारीबाट 
 
पानी पिउन नपाए पनि संस्थानलाई बिल तिर्नुपर्ने बाध्यता
नेपाल खानेपानी संस्थान आदर्शनगर शाखाको हेलचेत्र्mयाइको शिकार बनेका वीरगंजका ३ वडाका हजारौं बासिन्दाहरू महिनौंदेखि पानी पिउन नपाउ“दा समेत रकम तिर्न बाध्य भएको गुनासो गरेका छन् ।
 
पहिलो चरणको आन्दोलन सफल भएको माओवादीको ठहर, काँग्रेस बाधक
एकीकृत नेकपा माओवादीले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि नेपाली कांग्रेस बाधक भएको निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय पेरीस डाडामा आज विहान बसेको माओवादी केन्द्रिय पदाधिकारीहरुको बैठकले सो निष्कर्ष निकालेको हो ।
 आजको तस्विर ( Picture Of The Day)
नेपाल इजरायल डट नेटको साइटको साइट Server मा केही इमर्जेन्सी mentenance चलिरहेको हुँदा सम्पूर्ण साइट भिजिटर हरुमा पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थि छौं । र छिट्टै समस्याको समाधान गर्ने प्रयासमा लागिरहको विश्वास दिलाउछौ । भोलिसम्ममा हामी पहिलेकै अवस्थामा फर्किने कोशिस जारी रहने छ । त्यतिन्जेलको लागि यहाँहरुले www.nepalisrael.webs.com वा
लंङगुरबुर्जा खेल्न प्रतिबन्ध
दसै तिहारको रमझममा जुवातास खेल्न गरिएको छ । सार्बजनिकस्थलमा लंगुरबुर्जाको नाममा जुवा खेलको बिकृतिले मध्यमबर्गका मानिसहरु बीच झैझगडा हुन नदिन भक्तपुरको पाँचतले मन्दिर क्षेत्रमा स्थानीबासिन्दाहरुले लंगुर बुर्जा निषेधित क्षेत्र घोषणा गरेका छन् ।
धार्मिक स्थलमा पत्रकारको दुष्कर्म
भक्तपुरबाट नेपाल समाचारपत्र दैनिको लागि समाचारदाता तोकिएको सुसिल बन्धु थापाले धार्मिक क्षेत्रमा असामाजिक कार्य गरेका छन् । धार्मिक क्षेत्र पे्रमी प्रेमिका भेट्ने थलो नभए पनि थापाले गत बुधबार
गैर अवासिय नेपालीले पनि शेयरमा लगानी गर्न पाउने
धितोपत्र बोर्डले लगानी ब्यबस्थापन समबन्धी निर्देशिका मस्याउदामा गैर आवशिय  नेपालीलाई ग्राहक बनाई शेयरमा लगानी गर्न दिने ब्यब्स्था गरिएको छ । गैर अवासिय नेपालीको बैंक खाता सन्चालनका
नेपाल इजरायल डट नेटका सम्पादकमाथि आक्रमण
गत १९ सेप्टेम्वर २००९ का दिन इजरायलको तेलअभिव शहरमा भएको नेपाली कामदार सहयोगी मञ्च, इजरायलको निर्वाचनमा रितु गिरी अध्यक्ष रहेको समुह निर्वाचित भएको
अमेरिकी राष्ट्रपति ओबामाले इजरायली प्रधानमन्त्री र प्यालेष्टिनी राष्ट्रपतिसँग भेटघाट गर्ने
अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायली प्रधानमन्त्री बेन्यामीन नेतान्याहु र प्यालेष्टिनी राष्ट्रपति मोहम्मद अव्वाससँग आगामी मंगलबार ह्वाइट हाउसमा भेटवार्ता गर्ने भएका छन् ।
नेपाली कामदार सहयोगी मञ्च, इजरायलको चुनाव सम्पन्न
नेपाली कामदार सहयोगी मञ्च, इजरायलको नयाँ कार्य समिति चयनको लागि भएको निर्वाचनमा श्रीमती रितु गिरी अध्यक्षमा विजय भएकी छिन । साथै  उनको सम्पूर्ण प्यानल विजय भएको छ ।
 अन्य समाचारहरु
»
»एउटै डोरीको पासो लगाई एक जोडीले गरे आत्महत्या
»एकल महिलाद्वारा क्याम्पसलाई आर्थिक सहयोग
»माओवादी देशलाई असफल बनाउने षड्यन्त्रमा - विष्ट
»वैंकमा रकम अभाव
»शिद्धार्थनगरमा जिल्लास्तरीय खुल्ला रिलायन्स स्नुकर प्रतियोगिता शुरु
»पाल्पाको तानसेनमा १० तलाको भ्यू टावर बन्ने
»शेर्पा मिस ट्यालेन्ट प्रतियोगिता सम्पन्न
»नेदरल्यान्डस् का नेपालीहरुले दशै तिहार मनाउने
»प्रम नेपाल संयुक्त राष्ट्रसङ्घको ६४औं महासभामा भाग लिन आज प्रस्थान
 इजरायल विशेष समाचारहरु
»नेपाली कामदार सहयोगी मञ्च, इजरायलको चुनाबी माहोल
»युनिटीलाईफ सिर्जनशील समुह, इजरायलद्वारा प्रेसिडेन्टमा पुगेकाहरूलाई टाई र सम्मान
»नेपाली समाज,इजरायलको दोश्रो कार्यकालकोलागि पदाधिकारी चयन
»प्रवासी नेपाली नागरिकसमाज इजरायलद्वारा आइतवारपनि दुतावास खुला राखिनुपर्ने माग
»नेपालका तर्फबाट शर्त पुरा गर्नसके नेपाली कामदारहरूका लागि इजरायल खुल्न सक्ने
»प्रवासी नेपाली नागरिक समाज, इजरायलद्वारा श्रम मन्त्रीलाई ज्ञापनपत्र
»इजरायलमा नेपाली राजदुतद्वारा श्रम मन्त्री लगायत दलालहरुलाई रात्री भोज सम्पन्न
»गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद इजरायलको प्रथम बार्षिक साधारण सभा सम्पन्न
»इजरायल सरकारद्वारा साढे चारसय नेपालीको भिसारद्द, २० करोड डुब्ने खतरा
»इजरायलमा पनि संगठित नागरिक समाज
»डिपोर्टेशन विरूद्ध चौथो चरणको कार्यक्रम नारा जुलुश सहित तेल अभिभमा सम्पन्न
»सनराइज बैंकमा निशुल्क खाता खोल्ने सुविधा सहित इजरायलमा सुर्योदय रेमिटको स्थापना
»यति बेला सबैलाई चेतनाको खाँचो परेको छ - सम्पादकिय
 मुक्तक तथा कविताहरु
पर्देशी लार्इ दशैं - सीता चौंरेल, इजरायल
गजल -ऋतु गिरी, इजरायल
विदेशमा जीन्दगी - सजना गुरुङ्, हाल इजरायल
कति राम्रो फुल - मैना अधिकारी, इजरायल
गजल-आचार्य प्रभा, अमेरिका
नरोउ नेपाल आमा - आशा गुरुङ्, हाल इजरायल
हाम्रो माया - अबिरल अधिकारी ''प्रेरणा''
गजल - स्वयम्बर सिंह लामा हाल कतार
तिमीलाई (गजल) - योगेन्द्र जोगी
गजल - नेपोलियन मरहट्टा
गीत - घायलश्री पर्वत
गजल - धिताल सारांश, हाल दोहा कतार
प्रेमीकादेखि सावधान !  - गुरु केदार वराल,अमेरिका
एउटा संकल्प- आशा गुरुङ्, इजरायल
आसुँले भिजेको मेरो आँखा - प्रबासी क्रान्तिकारी काले
गित र गजल - बसन्त मोहन अधिकारी, चितवन
सबैको मन एउटै भइदिए - गीता थापा “दोषी”, इजरायल
परदेशको पिंडा - स्व नेत्र प्रसाद न्यौपाने, कपिलवस्तु
पृथ्वी गोलो छ (गजल) - राकेश कार्की, लस् एन्जेलस्
किन - अर्चना भण्डारी
उसको पिडा कसले बुझिदिने - स्व. नेत्र प्रसाद न्यौपाने
बिदेशको सुख–दुःख र पिंडा - पारू शर्मा
शिसु गजल - आचार्य प्रभा, अमेरिका
गजल - नेपोलियन मरहट्टा
गजल - सुस्मीता शर्मा ढुंगाना (आँशु)
गजल-दिनेश बैरागी (कान्छा)
के हराए जस्तो - केदार भट्टराई, काठमाण्डौ
 अरु थुप्रै कविताहरु हेर्न यहाँ क्लिक गर्नुहोस्>
  Out Of The Ordinary
बिकसित देशको अनौठो काम
तपाईंले केही महिना पहिले जापानको बारेमा मैले लेखेको लेख पढेर ब्यापक प्रतिकृया पठाउनु भएको थियो। त्यस्तै अहिले पनि मैले कुरा गर्न लागेको जापानकै हो। तपाइले थाल, प्लेट,कचौरा, टपरी,दुना वा केराको पातमा खाना खाएको देख्न्नु भएको होला तर यहाँ अनौठो छ तरुनी केटीको नाग्ङो शरीरमा खाना राखेर खाने मान्छे पनि देखियो,  उनिहरुलाई खानाको लागि प्लेट नै नचाहिने, सुन्दर महिलाहरुलाई नाग्गै सुताएर शरीरमा खाना सजाएर राख्न्नाले ग्रहक बढी आउने र रेस्टुरेन्टमा ब्यापार बढ्ने बताउछन cywk 5apरेस्टुरेन्टका मालिक । अरु बाँकी
 चर्चा परिचर्चा
अन्तर्राष्ट्रिय विमानस्थल र विना लाइसेन्सका दलालहरू
बिष्णु प्याकुरेल / अबिरल अधिकारि-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने गरेको अनाबश्यक दलालहरुको जमघट र तिनीहरुबाट स्वदेशी र बिदेशिहरु प्रती हुने गरेको/गर्ने जबर्जस्तीका कारण राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको क्षबी कस्तो हुन्छ भन्ने कुरो यहाँ कोट्याइ रहनु नपर्ला । त्यहाँ जबरजस्ती झोला खोसिन्छ, तानिन्छ । जबकी विदेश हिडेका तर सामान्य, पहुँच नपुगेकाहरूले आफन्तलाइ पुर्याउनको लागि समेत कि त टिकट देखाउनु पर्छ कि त पास नै देखाउनु पर्छ तर ति १४/१५ वर्षदेखिका भुराहरूले कसरी प्रवेश पाउँछन् ?   अरु बाँकी 
 छापवाल सुन रु.  २५,५५० 
 तेजाबी सुन रु.  २५,३७० 
 चाँदी रु.  ४२२ 
   
   
   
   
 लेख तथा रचनाहरु
»भाषा बिवाद र उपराष्ट्रपतिको अकडपन - सन्तोष न्यौपाने, वेल्जियम
»एनआरएनए यूएई र मध्यपूर्व सम्मेलन - रमेश वेल्वासे, यूएई
»नयाँ क्रान्तिको पर्खाइमा महिला अधिकार - निर्मला खड्का, हाल इजरायल
»शिक्षामा भ्रष्टाचार - सन्तोष न्यौपाने, वेल्जियम
»आफ्नै विचार - विष्णुप्रसाद भट्टराई 
»निदाएको बाघलाई ब्युँझाउन खोजेकै हो त ? - सुनिल पौडेल, "अभागी"
»इजरायलमा साइलो -संगिता घिमिरे,इजरायल
»“ पाप धुरिबाट कराउछ ’’ - प्रकास घले 
»राष्ट्रविनाका उपराष्ट्रपति  - सरोजदिलु विश्वकर्मा
»प्रिय वाइद………(संस्मरण) - नयन्द्र चेम्जोङ्ग, हाल इजरायल
  जीवन र स्वास्थ्य
»सुखी दाम्पत्य जीवनकालागि केही अचुक सुत्रहरु
»महिनावारी बन्द हुँदा देखिने समस्याहरु
»Never Sick Again
»यौनको महत्व  र  यसका विकृतिहरु - विष्णु प्रसाद तिमल्सिना
»सेक्समा के चाहन्छन महिला
»चिन्ता हटाउने उपाय
»ढिलो विवाह पुरुष प्रजनन् शक्तिमा हानिकारक
»सेक्स शक्ति बढाउने अचुक उपाए
 नेपाल इजरायल Shout Box..
 Life Style
अभिव्यक्तिमा यौनको भुमिका
भनिन्छ, प्रेम गरिंदैन आफै हुन्छ । यदि यो कुरा सत्य हो भने प्रेम गरिसकेपछि त्यो सम्बन्धलाई कायम राख्नु निवार्ह गर्नु र अघि बढाउनु सरल कार्य होइन । कहिले मनको आवश्यकताले प्राथमिकता पाउँछ त कहिले शारीरिक चाहनाले महत्व पाउँछ । यस्तो परिस्थितिमा प्रेम लाई स्थायित्व पर्दान गर्नुपनि एउटा कला हो । प्रेमलार्इ  सदा योवन अवस्थामा राख्न 'यौन सम्पर्क' को आवश्यकता पर्छ, तर कसरी यसलाई बुझ्न वास्तविक एवं गहिरो अर्थलाई राम्रोसँग बुझ्नु आवश्यक छ ।यौन सम्पर्कले व्यक्तिको कामकुता एवम् प्रेम दुवैलाई दर्शाउछ  अरु बाँकी